Saturday 14 January 2017

Infographics: The state of global youth unemployment


August 13, 2016 00:05 AM , Republica

Infographics: China and Africa


August 25, 2016 00:05 AM , Republica

Infographics: Top 6 corrupt countries in the world


September 5, 2016 00:05 AM , Republica

Infographics: Gold fact


August 31, 2016 23:55 PM , Republica

Infographics: Why you should care about water conservation


September 8, 2016 00:05 AM , Republica

Infographics: The Top-10 most violent cities worldwide


September 6, 2016 00:05 AM , Republica

Infographics: 15 years


September 13, 2016 00:00 AM , Republica

Infographics: The long road to political power for women in the United States


September 17, 2016 00:05 AM , Republica

Infographics: Number of doctors in Nepal (1960-2015)


September 19, 2016 00:05 AM , Republica

Infographics: Countries with lowest unemployment rate


September 27, 2016 00:05 AM , Republica

Infographics: Remembering Gandhi


October 3, 2016 00:05 AM , Republica

Infographics: The globe's healthiest and unhealthiest countries visualized


October 4, 2016 00:05 AM , Republica

Infographics: The World’s Biggest Employers


October 5, 2016 00:05 AM , Republica

Infographics: The state of global aviation


October 18, 2016 00:05 AM , Republica

Infographics: Child labor


October 19, 2016 00:05 AM , Republica

Infographics: How did the seven presidential elections up to the victory of Barack Obama in 2008 go?


October 20, 2016 00:05 AM , Republica

Infographics: US presidential elections (1908 to 1932)


October 23, 2016 23:00 PM , Republica

Infographics: History of Mars missions


October 26, 2016 00:05 AM , Republica

Infographics: Should English be the official language of the world?


October 27, 2016 00:05 AM , Republica

Infographics: Election 2016


November 8, 2016 00:10 AM , Republica

Infographics: Women in charge


November 9, 2016 00:05 AM , Republica

Infographics: What the final polls said


November 10, 2016 00:05 AM , Republica


Infographics: The best countries in the world


November 12, 2016 00:05 AM , Republica

Infographics: Young voted Clinton, old voted Trump


November 17, 2016 00:05 AM , Republica

Infographics: The most educated countries in the world


November 22, 2016 00:05 AM , Republica

Infographics: Most polluted cities in the world


November 24, 2016 00:05 AM , Republica

Infographics: Life and times of Fidel Castro


November 28, 2016 00:05 AM , Republica

Infographics: What does the world worry about?


December 3, 2016 00:05 AM , Republica

Infographics: The countries with the highest life expectancy


December 5, 2016 00:05 AM , Republica

Infographics: Stop violence against women


December 5, 2016 23:20 PM , Republica

Infographics: Tallest mountains in the world


December 12, 2016 00:05 AM , Republica

Infographics: Highest gold producing countries in the world


 December 13, 2016 00:05 AM , Republica

Infographics: 30 articles of the universal declaration of human rights


December 14, 2016 00:05 AM , Republica

Infographics: Forms of government


 December 15, 2016 00:05 AM , Republica 

Infographics: Things China makes


 December 20, 2016 00:05 AM , Republica

Infographics: The American revolution


 December 21, 2016 00:05 AM , Republica

Infographics: Europe’s refugee and migrant crisis in 2016



 December 28, 2016 00:05 AM , Republica

Infographics: Countries with most people living in slavery


 December 28, 2016 23:12 PM , Republica

Infographics: Facts of the week


 January 3, 2017 00:05 AM , Republica

Infographics: Kindness around the globe


 January 9, 2017 00:05 AM , Republica


Infographics: Struggle against hunger and poverty in the world


 January 5, 2017 00:05 AM , Republica 

Tuesday 10 January 2017

पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यको पूर्णपाठ

पृथ्वीनारायणको सम्झनामा पूर्वराजाले जारी गरेको वक्तव्यको पूर्णपाठ
श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ ।
चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मुलुकका शान्तिपि्रय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।
यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।
स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।
दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं । देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ ।
नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ । विश्व समुदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहँदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौं ।
विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं । यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हुनै पर्दछ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डा मुनि गोलवद्ध हुन आह्वान गर्दछु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
२०७३ पुष २६ गते १७:२० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यको पूर्णपाठ


बिज्ञप्तीकाे पूर्ण पाठ
आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।
तर वर्तमान अवस्थामा मुल्य–मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ । नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन । नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् ।
त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
२०७३ साल पौष ६गते

Friday 6 January 2017

कुन जिल्लामा कति गाउँ र नगरपालिका ?


काठमाडाैं, पुस २३

ताप्लेजुङ : ९
नगरपालिका (१) फुङलिङ
गाउँपालिका (८) अाठरार्इ त्रिवेणी, सिदिङवा, फत्ताङलुङ, मिक्वाखाेला, मेरिङदेन, मैवाखाेला, याङवरक र सिरिजंगा
पाँचथर– ८
नगरपालिका (१) फिदिम
गाउँपालिका (७) फालेलुङ, फाल्गुनन्द, हिलिहाङ, कुम्मायक, मिक्लाजुङ, तुम्बेवा र याङवारक
इलाम–१०
नगरपालिका (४) इलाम, देउमाइ, मार्इ र सूर्याेदय
गाउँपालिका (६) फाकफाेकथुम, चुलाचुली, माइजाेगमाइ, माङसेवुङ, राेङ र सन्दकपुर
झापा–१५
नगरपालिका (८) मेची नगर, कन्कार्इ, दमक, भद्रपुर, अर्जुनधारा, शिवसताक्षी, गाैरादह र विर्तामाेड
गाउँपालिका (७) कमल, गाैरीगञ्ज, बाह्रदशी, झापा, बुद्दशान्ति, हल्दिवारी र केचनाकवला
भाेजपुर–९
नगरपालिका (२) भाेजपुर र षडानन्द
गाउँपालिका (७) ट्याम्के मैयुङ, रामप्रसाद रार्इ, अरूण, पाैवादुम्मा, साल्पा सिलिछाे, अामचाेक र हतुवागढी
संखुवासभा–१०
नगरपालिका (५) चैनपुर, धर्मदेवी, खाँदबारी, माँदी र पाँचखपन
गाउँपालिका (५) भाेटखाेला, चिचिला, मकालु, सभापाेखरी, सिलिचाेङ
तेह्रथुम–६
नगरपालिका (२) म्याङलुङ र लालीगुराँस
गाउँपालिका (४) अाठरार्इ, छथर, फेदाम र मेन्छायेम
माेरङ–१७
उपमहानगरपालिका (१) विराटनगर
नगरपालिका (८) बेलबारी, लेटाङ, पथरी, शनिश्चरे, रंगेली, रतुवामार्इ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैचा
गाउँपालिका(८) बुढीगंगा, धनपालथान, ग्रामथान, जहदा, कानेपाेखरी, कटहरी, केराबारी र मिक्लाजुङ
धनकुटा–७
नगरपालिका (३) धनकुटा, पाख्रिबास र महालक्ष्मी
गाउँपालिका (४) सागुरीगढी, खास्सा छिन्ताङ सहिदभूमि, छथर जाेरपाटी र चाैबिसे
सुनसरी : १२
उपमहानगरपालिका (२) ः इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका
नगरपालिका (४) ः इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका
गाउँपालिका (६) ः देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका
खाेटाङ–१०
नगरपालिका(२) हलेसी तुवावुङ र रूपाकाेट मझुवागढी
गाउँपालिका(८) एेँसेलुखर्क, लामीडाँडा, जन्तेढुंगा, खाेटेहाङ, काेपिलासगढी, दिप्लुङ, साकेला र बराहपाेखरी
अाेखलढुंगा–८
नगरपालिका (१) सिद्दिचरण
गाउँपालिका (७) खिजिदेम्बा, चम्पादेवी, चिशांखुगढी, मानेभन्ज्याङ, माेलुङ, लिखु र सुनकाेसी
साेलुखुम्बु–८
नगरपालिका(१) साेलु दूधकुण्ड
गाउँपालिका (७) दूधकाेशी, खुम्बु पासाङल्ह्मु, दूधकाैशिका, नेचासल्यान, माहाकुलुङ, लिखु पिके र साेताङ
उदयपुर–८
नगरपालिका (४) कटारी, चाैदण्डीगढी, त्रियुगा र वेलका
गाउँपालिका (४) उदयपुरगढी, ताप्ली
बारा : १३
उपमहानगरपालिका (१) ः सिमरा जितपुर उपमहानगरपालिका
नगरपालिका (५) ः कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका
गाउँपालिका (७) ः देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका
पर्सा : ११
उपमहानगरपालिका (१) ः वीरगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः पोखरिया नगरपालिका
गाउँपालिका (९) ः जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका
रौतहट : १५
नगरपालिका (३) ः चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका
गाउँपालिका (१२) ः भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका
सप्तरी : १२
नगरपालिका (६) ः पातो नगरपालिका, सप्तकोशी
कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन
गाउँपालिका (६) ः सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका
महोत्तरी: १३
नगरपालिका (३) ः बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला
नगरपालिका
गाउँपालिका (१०) ः सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका, बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपालिका
धनुषा : १३
उपमहानगरपालिका (१) ः जनकपुर उपमहानगरपालिका
नगरपालिका (८) ः गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर
नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला
नगरपालिका, नगराइन नगरपालिका
गाउँपालिका (४) ः जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका, हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका
सर्लाही : १६
नगरपालिका (८) ः हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका
गाउँपालिका (८) ः कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका, धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका
सिरहा : १२
नगरपालिका (६) ः गोलबजार
नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका
गाउँपालिका (६) ः औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका
भक्तपुर : ४
नगरपालिका (४) ः चाँगुनारायण
नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका
रामेछाप : ८
नगरपालिका (२) ः मन्थली नगरपालिका, रामेछाप नगरपालिका
गाउँपालिका (६) ः उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका
सिन्धुपाल्चोक : १२
नगरपालिका (३) ः चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका
गाउँपालिका (९) ः इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
सिन्धुली : ९
नगरपालिका (२) ः कमलामाई
नगरपालिका, दुधौली नगरपालिका
गाउँपालिका (७) ः गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका
काभ्रेपलान्चोक : १३
नगरपालिका (६) ः धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध
नगरपालिका, मण्डन नगरपालिका
गाउँपालिका (७) ः खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका
दोलखा : ९
नगरपालिका (२) ः जिरी नगरपालिका, भीमेश्वर नगरपालिका
गाउँपालिका (७) ः कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका
धादिङ : १३
नगरपालिका (२) ः धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका
गाउँपालिका (११) ः खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका
रसुवा : ५
गाउँपालिका (५) ः उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका
काठमाडौं : ९
महानगरपालिका (१) ः काठमाडौं
महानगरपालिका
नगरपालिका (८) ः कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी
नगरपालिका, टोखा नगरपालिका,
तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका
नुवाकोट : १२
नगरपालिका (२) ः विदुर नगरपालिका, ककनी नगरपालिका
गाउँपालिका (१०) ः किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका
चितवन : ७
महानगरपालिका (१) ः भरतपुर
महानगरपालिका
नगरपालिका (५) ः कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका
गाउँपालिका (१) ः इच्छाकामना गाउँपालिका
मकवानपुर : १०
उपमहानगरपालिका (१) ः हेटौँडा उपमहानगरपालिका
नगरपालिका (१) ः थाहा नगरपालिका
गाउँपालिका (८) ः इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका
ललितपुर : ६
महानगरपालिका (१) ः ललितपुर
महानगरपालिका
नगरपालिका (२) ः गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका
गाउँपालिका (३) ः कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका
बाग्लुङ : ९
नगरपालिका (४) ः गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका
गाउँपालिका (५) ः काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका
गोरखा : ११
नगरपालिका (२) ः गोरखा नगरपालिका, पालुङटार नगरपालिका
गाउँपालिका (९) ः आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका
कास्की : ५
महानगरपालिका (१) ः पोखरा लेखनाथ महानगरपालिका
गाउँपालिका (४) ः अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका
लमजुङ : ८
महानगरपालिका (४) ः बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका
गाउँपालिका (४) ः क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका
मनाङ : ३
गाउँपालिका (३) ः चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका
मुस्ताङ : ५
गाउँपालिका (५) ः घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
म्याग्दी : ६
नगरपालिका (१) ः बेनी नगरपालिका
गाउँपालिका (५) ः अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका
नवलपरासी : १५
नगरपालिका (७) ः कावासोती नगरपालिका नगरपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बर्दघाट नगरपालिका, मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका
गाउँपालिका (८) ः त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका
पर्वत : ७
नगरपालिका (२) ः कुस्मा नगरपालिका, फलेवास नगरपालिका
गाउँपालिका (५) ः जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका
स्याङ्जा : ११
नगरपालिका (५) ः गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका
गाउँपालिका (६) ः अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका
तनहुँ : १०
नगरपालिका (४) ः भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका
गाउँपालिका (६) ः आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका
रूपन्देही : १६
उपमहानगरपालिका (१) बुटवल उपमहानगरपालिका
नगरपालिका (५) ः देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका
गाउँपालिका (१०) ः गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका
कपिलवस्तु : १०
नगरपालिका (६) ः कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका
गाउँपालिका (४) ः मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका
पाल्पा : १०
नगरपालिका (२) ः रामपुर नगरपालिका, तानसेन नगरपालिका
गाउँपालिका (८) ः निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका
अर्घाखाँची : ६
नगरपालिका (३) ः सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका
गाउँपालिका (३) ः छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका
गुल्मी : १२
नगरपालिका (२) ः मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका
गाउँपालिका (१०) ः कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका,
सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका
रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका,
मालिका गाउँपालिका, इस्मा गाउँपालिका
रोल्पा : १०
नगरपालिका (१) ः रोल्पा नगरपालिका
गाउँपालिका (९) ः त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका
प्युठान : ९
नगरपालिका (२) ः प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका
गाउँपालिका (७) ः गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका
दाङ : १०
उपमहानगरपालिका (२) तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका
नगरपालिका (१) ः लमही नगरपालिका,
गाउँपालिका (७) ः बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई
गाउँपालिका
बाँके : ८
उपमहानगरपालिका (१) ः नेपालगन्ज उपमहानगरपालिका
नगरपालिका (१) ः कोहलपुर नगरपालिका
गाउँपालिका (६) ः नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका
बर्दिया : ८
नगरपालिका (६) ः गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका
गाउँपालिका (२) ः बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका
रुकुम : ९
नगरपालिका (३) ः मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका
गाउँपालिका (६) ः पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका
सल्यान : १०
नगरपालिका (३) ः शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका
गाउँपालिका (७) ः कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका
डोल्पा : ८
नगरपालिका (२) ः ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका
गाउँपालिका (६) ः डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका
जुम्ला : ८
नगरपालिका (१) ः चन्दननाथ नगरपालिका
गाउँपालिका (७) ः कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका
मुगु : ४
नगरपालिका (१) ः छायानाथ रारा नगरपालिका
गाउँपालिका (३) ः मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका
हुम्ला : ७
गाउँपालिका (७) ः सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका
कालिकोट : ९
नगरपालिका (३) ः खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका
गाउँपालिका (६) ः पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका
जाजरकोट : ७
नगरपालिका (३) ः भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका
गाउँपालिका (४) ः बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका
दैेलेख : ११
नगरपालिका (४) ः नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका
गाउँपालिका (७) ः भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका
सुर्खेत : ९
नगरपालिका (५) ः वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका
गाउँपालिका (४) ः चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका
बाजुरा : ९
नगरपालिका (४) ः बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका
गाउँपालिका (५) ः गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
डोटी : ९
नगरपालिका (२) ः दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका
गाउँपालिका (७) ः पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका
अछाम : १०
नगरपालिका (४) ः मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका
गाउँपालिका (६) ः चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका
दार्चुला : ९
नगरपालिका (३) ः महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका
गाउँपालिका (६) ः अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका
बैतडी : १०
नगरपालिका (४) ः दशरथचन्द नगरपालिका,
पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका
गाउँपालिका (६) ः सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका
डडेल्धुरा : ७
नगरपालिका (२) ः अमरगढी नगरपालिका, परशुराम नगरपालिका
गाउँपालिका (५) ः आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका
कञ्चनपुर : ९
नगरपालिका (७) ः भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका
गाउँपालिका (२) ः बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका
कैलाली : १३
उपमहानगरपालिका (१) ः धनगढी उपमहानगरपालिका
नगरपालिका (६) टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका
गाउँपालिका (६) ः जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका
बझाङ : ११
नगरपालिका (२) जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका
गाउँपालिका (९) ः केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका
http://www.enayapatrika.com/2017/01/118110 

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica