Wednesday, 14 January 2015

एमाओवादी, कांग्रेस, एमाले तीनै पार्टीका चुनावी घोषणा पत्र (पुर्ण पाठसहित)

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालले शनिवार एकै दिन संविधानसभा–२०७० को प्रयोजनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
संविधानसभाको निर्वाचन आउन ३२ दिन वाँकी रहदाँ तीन प्रमुख राजनीतिक दलले चुनावी घोषणा पत्र शनिवार सार्वजनिक गरेका छन् । जसलाई दस्तावेजका रुपमा प्रकाश उज्यालोमा राखिएको छ ।
बिभिन्न साइटमा रहेका चुनावी घोषणा पत्रका लिंक उपलब्ध गराएको छु । लामो भएकाले सबै घोषणा पत्र ब्लगमा हाल्न सकिएन ।
तसर्थ  मैले तपाईको सुविधाका लागि तल विभिन्न साइटका लिंकहरु उपलब्ध गराएको छु, जहाँ क्लिक गरेर तपाई तीनै पार्टीको घोषणा पत्र पढन सक्नु हुन्छ ।
१. एकीकृत माओवादीको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस
२. नेपाली कांग्रेसको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस
३. नेकपा एमालेको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस
४. मधेसी जनअधिकार फोरम नेपालको चुनावी घोषणा पत्रको पुर्ण पाठ (यहाँ क्लिक गर्नुहोस)  
५. सदभावना पार्टीको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस)   
6.  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको चुनावी घोषणा पत्रको महत्वपुर्ण अंश (यहाँ क्लिक गर्नुहोस्)   
7.  संघीय समाजवादी पार्टीको चुनावी घोषणा पत्र (यहाँ क्लिक गर्नुहोस

- See more at: http://prakashujyalo.blogspot.in/2013/10/blog-post_9278.html#more

No comments:

Post a Comment

Infographics: The state of global youth unemployment

August 13, 2016 00:05 AM ,  Republica